
सफल हुन बिहान सबेरै उठ्ने बानी गर्नुपर्छ भनेर हामीले सानैदेखि सुन्दै आएका छौं । पूर्वीय सभ्यतामा बेलुका चाँडै सुत्नुपर्छ र बिहान सबेरै उठ्नुपर्छ भन्ने मान्यता छ । विश्वमा सर्वाधिक धनी

दोलखा,बैशाख २४ । दोलखामा आफ्नै भाईले दिदीको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार राती पक्राउ गरेको जनाएको छ । विगत १ बर्षदेखी माईतीमा बस्दै

काठमाडौं,बैशाख २४ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । १ हजार ८५७ किलोमिटर (किमी) मध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।

काठमाडौं,बैशाख २३ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार छलफलमा सत्ता गठबन्धनका शीर्ष नेतासँगै केही अधिवक्तासमेत सहभागी

काठमाडौं,बैशाख २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको

कञ्चनपुर,बैशाख २३ । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र

काठमाडौं,बैशाख २३ । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनाको नमूना परीक्षण गरिएको थियो । ५५ जनाको पीसीआर

काठमाडौं,बैशाख २३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको

चितवन,बैशाख २३ । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन्