समाचार

सेतो पुतलीसँग सचेत बनौँ

काठमाडौं, असोज १०। फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् । यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको सुझाव

खासामा रोकिए दशैँका सामान

सिन्धुपाल्चोक, असोज १०। दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले

नुवाकोट थान्सिङमा टिप्परको ठक्करबाट तरुण दल नेता गजुरेलको मृत्यु

नुवाकोट,असोज १० । जिल्लाको लिखु गाउँपालिकास्थित थानसिङमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । शनिबार राति लिखु गाउँपालिकाको अमिलबोटेमा ना ८ ख ५७९१ नम्बरको

‘व्यापार घाटा कम गर्न सहज निर्यात नीति आवश्यक’

विराटनगर,असोज १० । सरकारले निर्यात व्यापारका लागि आवश्यक तयारी गर्न नसक्दा मुलुकले व्यापार घाटा बेहोर्नुपरेको विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । निर्यात अभिवृद्धिको माध्यमबाट व्यापार घाटा न्यूनीकरण गर्न

नेवानिका कर्मचारीले पारिश्रमिक पाउने

काठमाडौं,असोज १० । नेपाल वायुसेवा निगम (नेवानि)का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय

कोप–२६ मा हिमाली क्षेत्रका मुद्दा नेपालको प्राथमिकतामा

काठमाडौं,असोज १० ।  कोप–२६ मा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी नेपालले गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले समग्र

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं,असोज १० । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्फत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो ।

अध्ययन प्रतिवेदन भन्छ : वाणिज्य नीतिको कार्यान्वयन कमजोर

काठमाडौं,असोज १० । सरकारले ५ वर्षअघि ल्याएको वाणिज्य नीतिको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउने र आयातमुखी अर्थतन्त्रलाई निर्यातले प्रतिस्थापन गरेर व्यापारघाटा सन्तुलनमा ल्याउने

दुई महीनामै भित्रियो साढे ४४ करोडको विद्युतीय गाडी

काठमाडौं,असोज १० । सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९