समाचार

आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत बन्दीपुरको याम्पामा घरमा ट्रक ठोक्कियो ३ को मृत्यु, ५ घाइते

डुम्रे,बैशाख २० । तनहुँ स्थित आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत पर्ने आँधिखोला याम्पामा राजमार्ग नजिकै रहेको २ वटा घरमा ट्रक ठोक्किदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना घाईते भएका छन् ।

१२ सय मेगावाट विद्युत निर्यात गर्ने प्राधिकरणको योजना, जेठ पहिलो साताबाट निर्यातको तयारी

काठमाडौं,बैशाख २० । नेपाल विद्युत प्राधिकरणले आगामी जेठको पहिलो साताबाट भारतमाा विद्युत निर्यात गर्ने तयारी अघि बढाएको छ । प्रि मनसुन तथा हिउँ पग्लीने सिजनका कारण अहिले खोलाहरुमा पानीको बहाव

काङ्ग्रेसका तीन जना नेता मन्त्रीमा नियुक्त

काठमाडौं,बैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (बैशाख २० गते) तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरिएको बुझिएको छ

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छः प्रधानमन्त्री

काठमाडाैं,बैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा

कांग्रेस नेता शंकर कँडेल मृत अवस्थामा फेला

काठमाडौं,बैशाख २० । नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन् । चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

काठमाडाैं,बैशाख २० । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि

एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख दिने

काठमाडौं,बैशाख २० । एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले जनही ६ लाख र

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख २० । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय

स्मार्टको सम्पत्ति लिलामीमा लगिँदै

काठमाडौं, वैशाख २० । स्मार्ट टेलिकमले लाइसेन्स खारेज भएपछि सम्पत्ति हस्तान्तरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको १५ दिनको म्याद मंगलबार सकिएको छ । बक्यौता रकम, नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुरलगायत करिब