समाचार

यस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ,माघ ९ । देशभर चिसो अत्यधिक महसुस गरिएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसोस् देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य

राष्ट्रियसभा निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि लागू

काठमाडौं,माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू भएको भएको छ। गएराति १२ बजेदेखि लागु हुने गरी अब निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्। यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न

गल्छी-मैलुङ–स्याफ्रुबेसीको ठेक्का रद्दसँगै अन्तरराष्ट्रिय राजमार्ग निर्माण अन्योल

नुवाकोट,माघ ९ । नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी–रसुवागढी’ सडक योजनाको काम अन्योल भएको छ । उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी

रवि लामिछानेलाई ग्लोबल आइएमई बैंकले दिएको पत्रमा के छ ?

काठमाडाैँ,माघ ८ । विभिन्न सञ्चारमाध्यममा रास्वपाका सभापति रवि लामिछानेले ग्यालेग्सी टेलिभिजनको शेयर फिर्ता गर्दा ग्लोबल आइएमई बैंकको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा गरेको भन्ने समाचार गलत भएको बैंकले

रूसी सेनामा थप एक नेपाली मारिए, मृत्यु हुनेमा रसुवाका मोक्तान

काठमाडौं,माघ ८ । रुसी सेनामा कार्यरत थप एकजना नेपाली युवकको निधन भएको छ। मृत्यु हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तान रहेका छन् । यससंगै रुसी सेनामा मृत्यु

भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा, सीता जन्मस्थललाई जोड्नुपर्ने संस्कृति अध्येयताको तर्क

काठमाडौं,माघ ८। भारतको अयोध्यामा आज भगवान रामको प्राण प्रतिष्ठा भएको छ। दिउँसो भारतको स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले

‘लिभिङ टुगेदर’ मा बसेकी सफिनाको हत्या : तीन महिनादेखि बन्द कोठाको खाटमुनि थियो शव

काठमाडौं,माघ ८ । काठमाडौं महानगरपालिका–१५, स्वयम्भुको शोभाभगवतीमा एक महिलाको हत्या गरी भारत पुगेका व्यक्ति समातिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रामपुर,माघ ८। पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी

बारा जिल्लाले अथाह सम्भावना बोकेको छः अर्थमन्त्री डा. महत

बारा,माघ ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री