
काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम कसरतमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतासँग

काठमाडौं, वैशाख १८। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त बदलिका कारण अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली

काठमाडौं,बैशाख १८ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले अमेरिकी डलर (Dollar) सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन

काठमाडौं,बैशाख १८ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन् । अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसमा मन्त्री

काठमाडौं,बैशाख १८ । एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र

किमाथाङ्का,बैशाख १८ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी ८ घण्टापछि बग्न थालेको छ । आज

एजेन्सी,बैशाख १८ । भारत साउदी अरबलाई उछिनेर यूरोपको लागि प्रशोधित तेल (Refined Oil) को सबैभन्दा ठुलो आपूर्तिकर्ता बनेको छ । एनालिटिक्स कम्पनी केप्लरले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । रुसले

रोल्पा,बैशाख १७ । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक

काठमाडौं,बैशाख १७ । देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२