समाचार

अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटेरेस

काठमाडौं,कात्तिक १५ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताएका छन् । मंगलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित

पेट्रोलको भाउ यथावत्, डिजेल–मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घट्यो

काठमाडौं,कात्तिक १५ । नेपाल आयल निगमले पेट्रोलको भाउ यथावत् राखेको छ भने डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगमले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेदेखि लागू

हुम्ला जान पहुँचका भरमा हवाई टिकट !

सिमकोट (हुम्ला),कात्तिक १५। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलवार

तिहारलाई रोपेको सयपत्री चाँडै फुलेपछि टिपेर फाल्दै किसान, फूलको अर्डर नआएको गुनासो

चितवन,कात्तिक १५ । तिहारअघि नै सयपत्री फूल ढकमक्क फुलेपछि फूल खेती गर्दै आएका किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष यही समयमा तिहारमा फूल बेचेका किसान यो वर्ष कात्तिकको अन्तिम

काठमाडौंको नयाँ बजारबाट चितुवाको छालासहित नुवाकोटका ३ जना पक्राउ

काठमाडाैं, कात्तिक १४ । चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ घर भएका ७४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना, नुवाकोट बेलकोटगढी नगरपालिका २ का ४९ वर्षीय

जुवातास खेलिरहेको अवस्थामा नुवाकोटका पुर्णबहादुरसहित ४६ जना पक्राउ

काठमाडौं,कात्तिक १४ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर

अर्थमन्त्री डा. महत र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

लण्डन,कात्तिक १४ । अर्थमन्त्री डा. प्रकाश शरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।  लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको

निगमले घटायो पेट्रोलियम पदार्थ मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ,कात्तिक १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ मूल्य घटाएको छ । निगमले आज अर्थात् कार्तिक १४ गते राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थ मूल्य घटाएको हो । घटेको

श्रीमतीलाई बन्चरो हानी हत्या गरी आत्महत्या

स्याङ्जा,कात्तिक १४ । स्याङ्जाको चापाकोटका एक व्यक्तिले  श्रीमतीको बन्चरो प्रहार गरीे हत्या पश्चात् आत्महत्या गरेका छन् । जिल्लाको चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती