समाचार

पूर्व मन्त्री विक्रम पाण्डेको २५ करोडको कम्पनीले पाँच वर्षमा कमायो १६ अर्ब सञ्चालन नाफा

काठमाडौं,बैशाख १५ । पूर्व शहरी विकासमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका सांसद विक्रम पाण्डेको कम्पनी कालिका कन्सट्रक्सनले पाँच वर्षमा ठेक्कापट्टाबाट १६ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीसँग

कतारलाई ८९ रनमा अलआउट गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं,बैशाख १४ ।  एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारमाथि ६८ रनको जित हात पारेको छ । बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा ६८

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

पोखरा,बैशाख १४। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडी,बैशाख १४ । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानप्रति सरकार संवेदनशील : अर्थमन्त्री महत

काठमाडौं,बैशाख १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सरकार बजेट ल्याउने तयारीमा जुटेको बताएका छन् । विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री

कोरोना अपडेट: थप १ सय ११ जनामा संक्रमण, १ जनाको मृत्यु

काठमाडौं,बैशाख १४ । देशभर थप एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५ सय १७ जनाको नमूना परीक्षण

चट्याङ लागेर एक जनाकाे मृत्यु, दुई घाइते

ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । ताप्लेजुङ चट्याङ लागेर एकै परिवारका एक जनाकाे मृत्यु भएको छ भने दुई जना घाइते भएका

बलराम विश्वकर्माले जिते ‘हिमालय लोकस्टार’को उपाधि

काठमाडौं,बैशाख १४ । गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न भएकाे ग्राण्ड फिनालेमा विश्वकर्मा विजेता घोषित भएका हुन् । विश्वकर्मा

देशभरका ३३ निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज (नामावलीसहित)

काठमाडौं,बैशाख १४ । सरकारले निर्माण व्यवसायीहरुको इजाजतपत्र (लाईसेन्स) खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज गरेको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाका