
काठमाडौँ,पुस २६ । पछिल्लो सयम सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ३००

रसुवा,पुस २६ । पौषे औशीको अवशरमा बिहीबार बिहानैदेखि रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा तर्पण अर्थात श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल

धनगढी,पुस २६ । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन

थिम्पु (भुटान),पुस २६ । भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री त्शेरिङ टोबगेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले बहुमत हासिल गरेको छ । भुटान ब्रोडकास्टिङ सर्भिसका अनुसार पीडीपीले नेशनल एसेम्बलीका ४७ सिटमध्ये ३०

काठमाडौं,पुस २६ । सडकतर्फ नेपालकै पहिलो सुरुङमार्ग भनिएको नागढुंगा सुरुङ मार्गको प्रगति सन्तोषजनक छैन । २०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङ मार्गको ८० मीटर अझै खन्न बाँकी छ । जबकि शुरूको

काठमाडौं,पुस २६ । जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज

नुवाकोट,पुस २५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङ, भट्टथोकमा अवस्थित सिद्दिगणेश आधारभूत विद्यालयका बालबालिकालाई समाजसेवी सुशीलकुमार खड्काले न्यानो कपडा प्रदान गरेका छन् । बुधबार विद्यालय प्राङ्गणमा भएको एक

महोत्तरी,पुस २५ । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द

काठमाडौं,पुस २५ । बुधवार विवादास्पद तपस्वी राम बहादुर बम्जनको घरबाट प्रहरीले साढे ३ करोड रुपैयाँ रकम बरामद गरेको छ । हत्या र यौन हिंसाको आरोपमा पक्राउ गरेका विवादास्पद तपस्वी बम्जनको