समाचार

रामबहादुर बम्जनलाई लगाएको आरोप झुठो सावित होस्- हितबहादुर तामाङ

काठमाडौं,पुस २७ । नेकपा माओवादीका नेता एवं नुवाकोटका संघीय सांसद हितवहादुर तामाङले विवादित रामबहादुर बम्जनबारे आफ्नो धारणा व्यक्त गरेका छन् । सांसद तामाङले बिहिवार सामाजिक संजाल फेसबुक मार्फत विवादित बम्जनबारे

नुवाकोट शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने

नुवाकोट, पुस २६ । यही पुस २९ र माघ १ गते हुने शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने भएको छ । स्थानीय उत्पादनलाई बजारीकरण

बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश

सर्लाही,पुस २६ । बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।  न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ,पुस २६ । भोलि अर्थात पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदासँगै सरकारी

मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु

धनगढी,पुस २६ । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो

अभियुक्त बम्जनविरुद्ध सुनुवाइ

सर्लाही,पुस २६ । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो

आचरण विपरित कार्य गर्ने चिकित्सकको आत्मलोचना पछि केएमसीको विवाद समाधान

काठमाडौँ,पुस २६। काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा।विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको

अनलाइन क्यासिनो गेम खेलाउने ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ,पुस २६ । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका

पूर्व कप्तान लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट अलग हुने स्वघोषणा

काठमाडौँ,पुस २६। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय पाएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग रहने स्वघोषणा गरेका छन् ।