
नुवाकोट,बैशाख १३ । नुवाकोट शिवपुरीमा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाउदै आएका छन् । शिवपुरी गाउँपालिका

एजेन्सी,बैशाख १३ । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं,बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमणको प्रयास भएको छ । कार्यक्रमका लागि झापा पुगेका अध्यक्ष ओलीमाथि बुधबारेमा आक्रमणको प्रयास भएको हो । कोशी प्रदेश नामांकरणको

परासी,बैशाख १३ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरी टोलीले बुधबार २५ लाख बराबरको कपडा र चिनी बरामद गरेको छ । जिल्लाको सीमावर्ती नाकाबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले विशेष

नुवाकोट,बैशाख १३ । छ्हरे टोखा सुरुङ मार्ग निर्माणका लागि शहरी विकास मन्त्रालयले स्थानीयसंग छलफल गरेको छ । बुधबार चापको बोटस्थित एक होटलमा भएको कार्यक्रममा प्रभावित क्षेत्र शिवपुरी गाउँपालिका वडा नम्बर

काठमाडौं,बैशाख १३ । देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो ।

काठमाडौं,बैशाख १३ । ईङवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले आगामी आज (बैशाख १३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

काठमाडौं, वैशाख १३ । चितवनका विमल कार्की साइप्रस गएको छ महिना भयो । श्रम स्वीकृति लिएर गएका उनी त्यहाँको एउटा ‘प्याकिङ कम्पनी’मा काम गर्दै आएका छन् । नेपालबाट जाँदा वैदेशिक

काठमाडौं, वैशाख १३ । नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको