समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख १३ । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कायम

बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा, वैशाख १३ । बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनी २८ हजार ४ सय १५ मतका साथ विजयी भएका हुन् । यादवका निकटतम

चीनको ऋणमा बनेको पोखरा विमानस्थलबाट चिनियाँ शहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह

काठमाडौं,बैशाख १३ । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न शहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा

बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव

काठमाडौं,बैशाख १३ । नेपाली कांग्रेसका सांसदहरुले आगामी fiscal year को बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाएका छन्।  आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा

बजेट निकासा नहुँदा जीटूजीको मल आयातमा समस्या, वर्षमा ३० हजार टन पनि भित्रिएन

काठमाडौं,बैशाख १३ । चालू आर्थिक वर्ष (आव)का लागि रासायनिक मल (Chemical fertilizers) किन्न सरकारले पटकपटक स्रोत सुनिश्चित गर्दै ३८ अर्ब ५० करोड रुपैयाँ बजेट दिएको छ । उक्त बजेट समयमै निकासा नहुँदा

टेकोमै थामिएका काठमाडौंका धरोहरहरू !

काठमाडौं,बैशाख १३ । २०७२ वैशाख १२ को भूकम्प (earthquake) मा धरहरा र काष्ठमण्डप मन्दिर ढले । नौतले दरबार लगायतका संरचना क्षतिग्रस्त बने । तर, त्यसको ८ वर्ष बित्दा पनि काठमाडौंमा

लाखौं नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं,बैशाख १२ । साढे ७ लाखभन्दा धेरै रकम बराबरकाे नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र

क्यानडाका बाउन्न प्रतिशत जनता राजतन्त्रको विपक्षमा

टोरन्टो,बैशाख १२ । यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका

एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

काठमाडौं,बैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्ने बताइएको