समाचार

भारतमा जस्तै उधारो उठाउने कडा कानूनको माग

वीरगञ्ज,बैशाख २७ । भारतले अति साना, साना र मझौला उद्योगलाई तिर्नुपर्ने उधारो रकम ४५ दिनभित्रै तिर्नुपर्ने कानून ल्याएपछि नेपालका उद्यागी व्यवसायीले पनि उधारो उठाउन कडा कानून माग गरेका छन् । 

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ छेडियो

सिन्धुली,बैशाख २७ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको छेडिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच बुधबार सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन ।  प्रधानमन्त्री दाहालले टीबीएम

वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्डको दाँतको उपचार

काठमाडौं,बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन् । बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुगेका थिए

‘सिप मेला’को मुख्य विशेषता रोजगार र स्वरोजगारसँग जोड्नु हो: उपप्रमुख डंगोल

काठमाडौं,बैशाख २६ । टुँडिखेलमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् ।

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

काठमाडौं,बैशाख २६ । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक

सुनकोशी मरिणको सुरुङ छिचोलियो, हिमालको पानी अब तराइको फाँट सम्म: प्रधानमन्त्री

काठमाडौँ,बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल पग्लेर आएको पानी तराईका सुख्ख मैदानमा सिंचाइ गर्न बाटो खुलेको बताएका छन् । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने उनले बताए ।

सांसद सुहाङ नेम्बाङले लिए शपथ

काठमाडौं,बैशाख २६ । नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित नेम्वाङले सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौ,बैशाख २६ । बुधवार सुनको भाउ स्थिर छ । आजका लागि छापावाला सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ । साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैन: अर्थमन्त्री पुन

काठमाडौ,बैशाख २६ । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पारेका छन। बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा