समाचार

फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : पर्यटनमन्त्री

काठमाडौं,बैशाख ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताएका छन् । विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई रोक्न तीन संगठनको आग्रह

काठमाडौं,बैशाख ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएको प्रति छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफकमर्शको गम्भीर ध्यान आकर्षण

सिंहदरबारको फोहोर उठ्यो

काठमाडौं,बैशाख ११ । दुई सातापछि सिंहदरबारको फोहोर उठेकाे छ । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको काठमाडाैं नगरपालिकाले जनाएकाे छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने ३८ वर्षीय हरिजंग गुरुङ पक्राउ

काठमाडौं,बैशाख ११ । न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख ६ हजार रुपैयाँ ठगी गरेको ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । धादिङ निलकण्ठ नगरपालिका ३ पुछारबजार घर भई

कोरोना अपडेट: थप ११३ जनामा संक्रमण

काठमाडौं,बैशाख ११ । देशभर थप १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १० जनाको नमूना परीक्षण गरिएको थियो । ७

नेपालमा पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर, अभिनेत्री उपासना सिंह ठकुरी चयन

काठमाडौं,बैशाख ११ । भारतको पेय पदार्थ कम्पनि पार्ले एग्रोले चर्चित पेय पदार्थ फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनःल्याएको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको कारोबार ?

काठमाडौं,बैशाख ११ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा खरिद

वर्षाका कारण मूलपानी मैदानको खेल रद्ध, नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,बैशाख ११ । एसीसी प्रिमियर कपको समूह ए बाट नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजे भएको वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी

लुम्बिनी प्रदेश सरकार ढल्यो

काठमाडौं,वैशाख ११ । एमाले नेतृत्वको लुम्बिनीमा प्रदेश सरकार ढलेको छ। प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको