
झापा,कात्तिक ३ । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा

एजेन्सी,कात्तिक ३ । चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारकाखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार १ खर्ब ६७ अर्ब अमेरिकी

दमौली,कात्तिक ३ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैंशुरूआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दशैंमा चिसो मौसम शुरू हुने भएकाले यहाँ

मकवानपुर,कात्तिक २ । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मूख्यमन्त्री

काठमाडौं,कात्तिक २ । नेकपा (एमाले) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा कात्तिक १४ गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म

विदुर,कार्तिक २ । नुवाकोट उद्योग वाणिज्य संघले मुखपत्रका रुपमा अर्धवार्षिक बुलेटिन ‘उद्योग वाणिज्य सन्देश’ प्रकाशन गरेको छ । सङ्घले प्रकाशन आरम्भ गरेको अर्धवार्षिक बुलेटिनको विहीबार नेपाल उद्योग वाणिज्य महासंङ्घका केन्द्रीय

काठमाडौं,कात्तिक २ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा विहिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो

काठमाडौं,कात्तिक २ । बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् । नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा

काठमाडौं,कात्तिक २ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा २० अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउन,