समाचार

गाजा सहरमा भएको आक्रमणको एमालेद्वारा भर्त्र्सना

काठमाडौं,कात्तिक १ । गाजा सहरमा भएको आक्रमणको एमालेद्वारा भर्त्र्सना गरिएको छ । मंगलबार राति प्यालेस्टानी राज्यको गाजा सहरमा भएको आक्रमणको एमालेले भर्त्र्सना गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वक्तव्य जारी

हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि हुने, १५० स्टल रहने

काठमाडौं,कात्तिक १ । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ । महासंघका अनुसार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण

बोलेरो दुर्घटनामा ८ घाइते

फिदिम,कात्तिक १ । मेची राजमार्गस्थित पाँचथरको टाहारीमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आठमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । झापाको

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

काठमाडौं,कात्तिक १ । कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित

एक लाख लुटेर भाग्दै गरेका दुई युवा पक्राउ

दाङ,कात्तिक १ । दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजेतिर

ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

काठमाडौं,कात्तिक १ । ‘तेस्रो एशिया–प्यासेफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । फोरम यही अक्टोबर १९ र २०

दसैंको मुखैमा महँगीदै सुन, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,कात्तिक १ । दसैं नजिकिँदै जाँदा सुनको मूल्य पनि बढ्दै गएको छ । बुधवार एकैदिन छापावाला सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार १ लाख

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी,कात्तिक १ । दुई महीनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

काठमाडौं,कात्तिक १ । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मसान्तभित्र राय सुझाव