समाचार

चितवन–२ उपनिर्वाचन : मंसिरभन्दा कम मत खस्यो

काठमाडौं,बैशाख ११ । प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनअन्तर्गत चितवन–२ मा पहिलेभन्दा कम मत खसेको छ । जिल्ला निर्वाचनको कार्यालयका अनुसार उपनिर्वाचनमा ७६ हजार ६२२ मत खसेको छ । यो कुल मतदाताको ६१

साइबर अपराधको जोखिम बढ्दो

काठमाडौं, वैशाख ११ । नेपालमा साइबर अपराधको जोखिम बढ्दै गएपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्न लागेको छ । ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा नेपाल ९४ औं स्थानमा छ

तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडी

तनहुँ,बैशाख १० । तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडी रहेका छन् । विहान ६ बजे सम्म नौ हजार दुई ४६

प्रसारण लाइनमा समस्या देखिँदा नियमित विद्युत आपूर्तिमा कठिनाइ : विद्युत प्राधिकरण

काठमाडौं,बैशाख ११ । नेपाल विद्युत प्राधिकरण (Nepal Electricity Authority) ले प्रसारण लाइनमा देखिएको समस्याका कारण उद्योगहरूलाई विद्युत (Electricity) आपूर्तिमा असहजता देखिएको बताएको छ । कतिपय औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले आफूहरू

राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं,बैशाख १० । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ।  उपचारमा संलग्न  चिकित्सकले आइतबार उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली

उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

भरतपुर,बैशाख १० । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु

नुवाकोट,बैशाख १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको छ । पञ्चकन्या गाउँपालिकाबाट पहिलो पटक श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको गाउँपालिकाको कार्यालय पञ्चकन्याले जनाएको छ ।

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं,बैशाख १० । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा

कोरोना अपडेट: थप ८१ जनामा संक्रमण पुष्टि

काठमाडौं,बैशाख १०। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०६ जनामा गरिएको परीक्षणमा थप ८१ जनामा संक्रमण पुष्टि भएको