समाचार

एनआरएनएको महाधिवेशन राष्ट्रपति पौडेलबाट उद्घाटन

काठमाडौं,असोज ३० । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन। महाधिवेशन कात्तिक ३ गतेसम्म

सासूलाई दिइन बुहारीले कलेजो दान

काठमाडौं,असोज ३० । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई  ३७ वर्षीया बुहारीले कलेजो

हालसम्मकै उच्च बिन्दुमा पुग्यो अमेरिकी डलरको भाउ: नेपाली रुपैयाँ कमजोर, कस्तो पर्छ असर ?

काठमाडौं,असोज ३० । अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । जुन, अहिलेसम्मकै महँगो हो । यसअघि १३३ रुपैयाँ

दसैंको बेलामा घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,असोज ३०। असोज महिनाको अन्तिम दिन सुनको मूल्य घटेको छ ।सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११

लम्पी स्किनका कारण ७४ अर्ब क्षति

काठमाडौं,असोज ३० । मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन

खाद्य कम्पनीद्वारा खसीबोका बिक्री खुला

काठमाडौं,असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको

सहुलियत पसलमा बढ्यो उपभोक्ताको भिड

काठमाडौं,असोज ३० । नेपालीको महान् पर्व दसैँ नजिकिएसँगै बजारमा भिडभाड बढेको छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि पर्व भएकाले सबै जना दसैँका लागि किनमेलमा व्यस्त छन्

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप : वराह क्षेत्र ११ सेमिफाइनलमा

बराहक्षेत्र,असोज ३० । ‘हाम्रो गोल दुव्र्सन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सोमवारबाट सुरु भएको छ ।  सोमवारको उद्घाटन खेलमा वराहक्षेत्र ११

काठमाडौं-दिल्लीको भन्दा काठमाडौं-धनगढीको हवाई भाडा महँगो 

धनगढी,असोज ३० । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।  देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा