
काठमाडौं,चैत २८ । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा आज (मंगलवार) शुरू हुँदै छ । मंगलवार र बुधवार गरी २ दिन चल्ने साधारणसभाबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ ।

काठमाडौं,चैत २७ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको

काठमाडौं,चैत २७ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा अन्तिम दिन (चैत २७ गते) सम्म १ अर्ब ३७ करोड ११ लाख ९५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज

काठमाडौं,चैत २७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण

काठमाडौं,चैत २७। साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७

गोरखा,चैत २७ । गोरखा सदरमुकाममा आजदेखी द ओसन ८औं अन्डर १३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । खेल गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित दलभञ्ज्याङको आर्टिफिसिएल टर्फमा सुरु भएको हो

काठमाडौं,चैत २७ । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त

काठमाडौं,चैत २७ । गोल्डेन बड्स एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । शनिबार टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यालयका विद्यार्थी तथा

काठमाडौं,चैत २७ । आगामी आर्थिक आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट निर्माणको काम अघि बढेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भूपाल बराललाई अर्थ मन्त्रालय