समाचार

नागरिक लगानीकोषको नागरिक पेन्सन योजना, न्यूनतम ५०० बुझाउन सकिने

काठमाडौं । नागरिक लगानीकोषले नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरेको छ । कोषले आय आर्जन गर्ने , प्रचलित कानुन बमोजिम स्थापना भएका संघ , संस्था एवम् प्रतिष्ठानमा कार्यरत कर्मचारी,

भूकम्पपीडितका ११ हजार घर निर्माण

काठमाडौं,पुस ११ । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये हालसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट

गाउँ रित्तिँदै गएकामा राष्ट्रपति पौडेल चिन्तित

काठमाडौं,पुस ११ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव

यार्सागुम्बा निर्यात १३९ प्रतिशतले बढ्यो, ५ महीनामा ५५ करोड भित्रियो

काठमाडौं,पुस ११ । नेपालले पाँच महीनामा ५५ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा नेपालले विभिन्न मुलुकमा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँको यार्सागुम्बा

ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्रमुख प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं,पुस ११। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमार्फत विकास र समृद्धिको लक्ष्य हासिल गर्न ठूला जलविद्युत् आयोजनाको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सरकारको एक वर्षको उपलब्धिको विवरण सार्वजनिक

स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं,पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन्।  सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘२०७४ सालमा म

कारको ठक्करबाट पोखरामा दुई जनाको मृत्यु

पोखरा,पुस १० । पोखरामा मङ्गलबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।   बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा बाग्लुङको

मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ,पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गरेका छन् । प्रधानमन्त्री नियुक्त

नुवाकोटको विदुरमा रसुवा आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष चढेको गाडी दुर्घटना, तीन घाइते

नुवाकोट,पुस १० । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ चढेको गाडी दुर्घटना भएको छ । अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको