समाचार

एउटै वडामा करीब तीन करोडको सुन्तला उत्पादन

दमौली (तनहुँ),पुस १०। तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करीब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित, एउटै किसानले १८ लाखसम्म कमाए

भोजपुर,पुस १० । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले विक्री भएकाले किसान उत्साहित बनेका

विद्युत लाइन काट्ने प्रकरणमा प्राधिकरणलाई निजीक्षेत्रको सुझाव– न्यायोचित निकास निकालौं

‘डेडिकेटेड र ट्रक लाइन माग नगरेका र सहुलियत नपाएका उद्योगीलाई अन्याय भयो’  वीरगञ्ज,पुस १० । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने उद्योगको लाइन धमाधम काट्न थालेपछि यसको ‘न्यायोचित निकास

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं,पुस १० । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको

नेपालमा कोरोनाको पुरानै भेरियन्ट पुष्टि

काठमाडौं,पुस ९ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा कोरोनाको नयाँ

नुवाकोटको दुप्चेश्वरमा दर्शनार्थीको भीड, मेलाको सीसीक्यामेराबाट निगरानी

नुवाकोट,पुस ९। धान्य पूर्णिमाको अवसरमा लाग्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्राटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।  आइतबारदेखि लागेको मेलाको मुख्य दिन आज सोमबार साँझ र मंगलबार पूर्णिमाको बिहानी

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै धेरै आवेदन

काठमाडौँ,पुस ९ । दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । ुुु गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले

सासूबुहारी जङ्गलमा मृत भेटिए

नवलपुर,पुस ९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो

चिसोबाट बच्न शतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं,पुस ९। देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय