समाचार

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

काठमाडौँ,माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन

तरकारी फ्याँक्ने किसानलाई रविको सन्देश– दर्दनाक अवस्था अन्त्य गर्न लागिपर्छौं

काठमाडौं,माघ २० । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले किसानको उत्पादन मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने बताएका छन् । चितवनका किसानले तरकारी सडकमा फ्याँकेको समाचार र

२० प्रतिशत खर्च कटौती गर्न सबै स्थानीय तहलाई परिपत्र

काठमाडौं,माघ २० । सरकारले अनिवार्य दायित्व बाहेक २० प्रतिशत खर्च कटौती गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । शुक्रबार संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशका सम्पूर्ण स्थानीय

नुवाकोटको शिवपुरी गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

नुवाकोट,माघ २० । जिल्लाको शिवपुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता शुक्रबार गाउँपालिकाको सुनखानीमा रहेको रंगशालामा भएको हो । प्रतियोगितामा एथलेटिक्स तर्फ १०० मिटर, २००

झापामा दुई ट्रक एकआपसमा ठोक्किँदा दुईको मृत्यु

काठमाडौं,माघ २० । झापामा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शुक्रबार बिहान दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको

थपिए १ जना कोरोना संक्रमित

काठमाडौं,माघ २० । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११६१ जनाको नमूना परीक्षण गरिएको थियो । २७२ जनाको पीसीआर र ८८९ जनाको एन्टीजेन

३० लाख बढीको लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौं,माघ २० । लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपलिका बस्ने कैलाश बिक, सिन्धुलीको कमलामाई नगरपलिका ४ का मनोज थापा मगर

अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने

काठमाडौ,माघ २० । अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने बनाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै सीसीटिभी फुटेजको क्षमता ९०

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्थाको सुरुवात

काठमाडौं,माघ २० । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्थाको सुरुवात गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने