समाचार

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका

ठेक्का तोड्ने भनिएको आयोजनाको म्याथ एक वर्ष थप

काठमाडौं, भदौ १९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका प्रमुख रमेश दिष्टीले गत साउनको

बढ्यो विशिष्ट कक्षको दुरुपयोग

काठमाडौं, भदौ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ

भारतले मुन्द्रा र धाम्रा बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने

वीरगञ्ज,भदौ १९ । नेपालको समुद्रपार व्यापारका लागि भारतले थप २ समुद्री बन्दरगाह उपलब्ध गराउने भएको छ । नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि अहिलेसम्म भारतका तीनओटा बन्दरगाह प्रयोग गर्दै आएको छ

अर्घाखाँची क्षेत्र नम्बर १ मा एमालेबाट आचार्य सर्वसम्मत उम्मेदवार

गुल्मी,भदौ १८ । नेकपा एमालेले अर्घाखाँची क्षेत्र नं.-१ को प्रदेश सभा सदस्यमा चेतनारायण आचार्यलाई उम्मेदवार बनाउने भएको छ। नेकपा एमाले १ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका केन्द्रीय

एउटासंग मिलेर चुनाब लड्ने  र अर्कोसंग सरकार बनाउनु राजनितिक वेश्यावृत्ती हो : ज्ञवाली

पाल्पा,भदौ १८ । नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेता एउटा संग मिलेर चुनाव लड्ने र अर्को संग मिलेर सरकार बनाउने कार्यलाई राजनैतिक वेश्यावृत्तीको संज्ञा दिएका छन्

नुवाकोटमा प्रवक्ता डा महत र तामाङ प्रत्यक्षतर्फ सिफारिस, केसी समानुपातिकमा सिमित

नुवाकोट,भदौ १८। आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि राजनैतिक होडबाजी सुरु भएको छ । निर्वाचनको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार

कोरोना अपडेट: थप दुई सय जनामा सङ्क्रमण, दुईको मृत्यु

काठमाडौं,भदौ १८ । पछिल्लो २४ घण्टामा थप दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५३७ कोरोना परीक्षण गर्दा दुई सय

भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

एजेन्सी,भदौ १८ । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघगर्जन र