समाचार

स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै स्थगित

काठमाडौं,फागुन २८ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सहभागी हुन विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा समेत चैत ५ गते स्ववियु निर्वाचन

सगरमाथादेखि तराईका फाँटको दृश्यावलोकन हुने मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा

खोटाङ,फागुन २८ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जंगलको बीचमा अग्लो डाँडामाथि हरिया चौर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको

नेपाल फर्कियो काठमाडौं–केरुङ रेलमार्ग अध्ययन प्राविधिक टोली

काठमाडौं,फागुन २७ । नेपालमा सरकार फेरिएसँगै केही समयअघि नेपाल आएर प्रारम्भिक अध्ययन गरी फर्किएको काठमाडौं–केरुङ रेलमार्ग अध्ययन गर्ने चिनियाँ प्राविधिक टोली नेपाल फर्किएको छ । चीनको नयाँ वर्ष मनाएर ९

रासायनिक मलमा किसानलाई दिएको अनुदान घटाउँदै सरकार

काठमाडौं,फागुन २७ । वर्षेनी खर्च बढेको भन्दै सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो । अर्थ मन्त्रालयले कृषि

दातृ निकायले दिएको विद्युतीय गाडी नम्बर प्लेटको बखेडामा दुईवर्षदेखि लुम्बिनीमा अलपत्र

रुपन्देही,फागुन २७ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले

आरआर क्याम्पसमा अनेरास्ववियूका अध्यक्ष पराजुलीको टोलिले चलायो खुकुरी

काठमाडौं,फागुन २७ । रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शन मार्ग काठमाडौंमा खुकुरी प्रहार भएको छ । मनोनयन दर्ता दिन समाजबादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियृका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको टोलिले

सत्ता गठबन्धनमा जसपाबाटै उपराष्ट्रपतिमा दुई उम्मेदवार, प्रमिला यादवको पनि उम्मेदवारी दर्ता

काठमाडौं,फागुन २७ । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीकी प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी यादवले शनिबार दिउँसो संसद भवनमा रहेको निर्वाचन अधिकृतको

अमेरिकाकै १६ औं ठूलो बैँक अब सदाका लागि बन्द

एजेन्सी,फागुन २७ । अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ। यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर

उपराष्ट्रपतिमा हानथापः एक पद–चार उम्मेदवार, गठबन्धनमै मारामार

काठमाडौं,फागुन २७ । राष्ट्रपति पदमा भन्दा यतिबेला उपराष्ट्रपति पदमा दलहरुबीच मारामार चलिरहेको देखिएको छ । उपराष्ट्रपति चुनावका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । चैत ३ गते हुने नेकपा