समाचार

सडकको खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो ?

काठमाडौं, भदौ ८ । केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ। सडकमा बनेका स–साना खाल्डा समयमै नपुर्दा जोखिम बढेको हो। ‘हजारौं सवारी गुड्ने सडकमाझका

एमाले निष्कर्षः गठबन्धनसँग ‘सिंगल’ भिड्ने

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले

१२ प्रतिशतसम्म सस्तिएको कच्चा तेलको भाउ फेरि उकालो लाग्दै

लन्डन (बेलायत),भदौ ८ । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । आपूर्ति अभाव तेल बजारमा व्याप्त रहने हो कि भन्ने चिन्ता बढेपछि तेलको भाउ बढेको हो । हालै

साउनमा करीब १३ प्रतिशतले घट्यो आयात, व्यापार घाटाको अवस्था के छ ?

काठमाडौ,भदौ ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो महीनामा नेपालको कुल आयात करीब १३ प्रतिशतले घटेको छ । आयात घटेसँगै व्यापार घाटा पनि १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

कैलालीमा बादी समुदायका १३० परिवारलाई एक कठ्ठाका दरले जग्गा बाँडियो

कैलाली,भदौ ८ । कैलालीको चिसापानीमा बादी समुदायका १३० परिवारलाई जग्गा बाँडिएको छ । लम्की चुहा नगरपालिका वडा नम्बर ३ बलचौरमा रहेको खाली जमिन बसोबासका लागि बादी समुदायलाई दिइएको हो ।

मन्त्रिपरिषद्का निर्णय : उच्चस्तरीय तलब सुविधा आयोग गठन

काठमाडौं,भदौ ८ । सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरवलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ ६ गते

व्यापारघाटा १० प्रतिशतले घट्यो

काठमाडौं,भदौ ८ । चालू आर्थिक वर्ष (आव) को पहिलो महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी

उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ: सहरी विकास मन्त्री चौधरी

काठमाडौं,भदौ ७ । सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी

झोर महाङ्काल विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः दिलबहादुर तामाङ

काठमाडौ, भदौ ७ । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको झोर महाङ्काल विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दिलबहादुर तामाङ चुनिएका छन् । हालै विद्यालयमा भएको अभिभावकको भेलाले तामाङलाई