समाचार

अखिलको सांस्कृतिक कार्यक्रममा कलाकारहरुको जोड्दार प्रस्तुती

रुपन्देही,भदौ ५ । एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुले शनिवार बुट्वलमा साँस्कतिक कार्यक्रम गरेको छ। अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको आयोजनामा शंकरनगरस्थित दुर्गादत्त माविको प्रांगणमा भएको कार्यक्रममा लोकप्रीय गायक तथा गायिकाहरुले प्रस्तुती

राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा गजुरेल

नुवाकोट,भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल चयन भएका छन । आईतवार भएको जिल्ला भेलाले संयोजकको जिम्मा गजुरेलले पाएका हुन् । भेलामा पार्टीका केन्द्रिय सभापति समेत रहेका

रियलमी ९प्रो ५जि र रियलमी सि३० नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं,भदौ ५ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५ जि रियलमी सि ३० लन्च गरेको छ ।

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्तिम बिदाइ

काठमाडौ,भदौ ५ । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको

रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको भेलामा स्थानीयको उल्लेख्य सहभागिता

नुवाकोट,भदौ ५ । रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको भेलामा स्थानीयको उल्लेख्य सहभागिता रहेको पाइएको छ । पार्टीको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न पार्टीका वर्तमान अध्यक्ष रबि लामिछाने नुवाकोट आएका थिए ।

प्राज्ञिक विद्यार्थी परिषदद्धारा सिन्धुपाल्चोकमा शैक्षिक सामग्री वितरण

सिन्धुपाल्चोक,भदौ ५ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा १०, ११ र १२ कक्षामा अध्ययनरत २९३ जना

कर्णाली प्रदेशको पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड

काठमाडौं,भदौ ५ । पदाधिकारी र कर्मचारीका लागि कर्णाली प्रदेशले वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८र ०७९ मा प्रदेश

आइतबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं,भदौ ५ । आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ९५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको

अंग्रेज युद्धको सम्झनामा तानसेनमा जात्रा

तानसेन,भदौ ५ । गोरखाली फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा  शनिबार पाल्पाको तानसेनमा रणउजिरेश्वरी भगवती जात्रा धुमधामका साथ मनाइएको छ । जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो जात्राको रुपमा