राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा गजुरेल
नुवाकोट,भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल चयन भएका छन ।
आईतवार भएको जिल्ला भेलाले संयोजकको जिम्मा गजुरेलले पाएका हुन् । भेलामा पार्टीका केन्द्रिय सभापति समेत रहेका रवि लामिछानेको समेत उपस्थिति रहेको थियो ।
यस्तै उप–सभापतिमा लक्ष्मी पाण्डे र सचिब सुवास भन्डारी चयन भएका छन् ।

