
काठमाडौं,साउन ७ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रवार प्रतिनिधि सभाबाट विधेयक पारित भएको हो । नयाँ विधेयकअनुसार नेपालको संविधान जारी हुनुपूर्व अर्थात् २०७२ साल असोज ३

हेटौंडा,साउन ७ । नेपाल प्रेस युनियनको चुनावी कार्यतालिका अनुसार आज (शनिबार) मतदान हुँदैछ । हेटौँडामा हिजोदेखि शुरु भएको महाधिवेशनमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । देशभरका

काठमाडौं,साउन ७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी

काठमाडौं, साउन ७ । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ गर्न

काठमाडौं, साउन ७ । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

काठमाडौं, साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो

काठमाडौं,साउन ७ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) एक आपसमा गाभिन सक्ने गरि मौद्रिक नीतिमा व्यवस्था गरिएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने

काठमाडौं,साउन ७ । नेपाल राष्ट्र बैंकले बैंकबाट ठूलो ऋण लिने ऋणीमाथि थप कडाइ गर्ने भएको छ । मौद्रिक नीति २०७९/८० सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ठूलो ऋण लिएका ऋणीमाथि

काठमाडौं,साउन ७ । काठमाडौं उपत्यकामा १ करोड रुपैयाँ बजार मूल्य भएको जग्गा धितो राख्दा ३० लाख रुपैयाँ मात्रै ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष