समाचार

निर्यातको दोब्बर इन्धन आयात

काठमाडौं, चैत ९। चालू आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढि खर्च भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६

‘च्याटजीपीटी’को प्रतिस्पर्धी ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु

एजेन्सी,चैत ९ । ओपन एआईको अन्तरक्रियात्मक प्लेटफर्म च्याटजीपीटी (ChatGPT) को प्रतिस्पर्धी ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु गरिएको छ । च्याटजीपीटीको लन्चपछि गुगलले ल्याएको ‘बार्ड’को त्यहाँका निश्चित प्रयोगकर्ताहरूमाझ परीक्षण थालिएको हो

प्रवासी श्रमिक पनि सामाजिक सुरक्षामा

काठमाडौं,चैत ९ । विदेशको रोजगारीमा वा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार एक विशेष कार्यक्रममा विदेशमा रहेका श्रमिकलाई उक्त योजनामा सूचीकृत

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पौडेल

काठमाडौं,चैत ८ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति

बेवारिसे फेला परेका पुरुषको मृत्यु

पाल्पा,चैत ८ । बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षका पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  केही दिनअघि तानसेन–मिसन

आयात र निर्यात दुवै घट्यो, नेपालको वैदेशिक व्यापार १७.८६ प्रतिशतले खुम्चियो

काठमाडौं,चैत ८ । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले बुधवार सार्वजकि गरेको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा

जातीय विभेद अन्त्य गर्न सामाजिक जागरण आवश्यक छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं,चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा विषेश संबोधन गर्नेक्रममा सांसद भुवनबहादुर

वैदेशिक रोजगारमा जाने कामदार पनि अनिवार्य सामाजिक सुरक्षा कोषमा, के-के पाउछन् सुविधा ?

काठमाडौं,चैत ८ । वैदेशिक रोजगारमा गएका श्रमिक र स्वरोगजारमा रहेका व्यक्तिको समाजिक सुरक्षा योजना शुभारम्भ भएको छ । अब बैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेछ ।

सालकको खपटासहित महिला पक्राउ

काठमाडाैं,चैत ८। नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरी