
काठमाडौं, पुस २३ । प्रतिनिनिधिसभा र राष्ट्रियसभाको बैठक यही पुस २५ गतेबाट सुरु हुँदैछ। दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले आइतबार एक सिटको फरकमा भौतिक दुरी कायम

काठमाडौं, पुस २३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन्। सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ

काठमाडौं, पुस २३ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै माघ ११ मा अन्तिम सुनुवाइ गर्ने मिति तोकेको छ। प्रतिनिधिसभा सदस्य हुने योग्यता लामिछानेमा

काठमाडौं,पुस २३ । नेपालीको भान्छामा मुख्य तरकारीका रूपमा प्रयोग हुने आलुको आयात ३० हजार ४ सय मेट्रिक टनले घटेको छ । मूल्यका हिसाबले पोहोरको तुलनामा यसपालि ७२ करोड ३० लाख

काठमाडौं,पुस २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ । ४ दिनअघि घाटाको कारण देखाउँदै इन्धन मूल्य यथावत् राख्ने निर्णय गरेको निगमलाई पेट्रोलियम

काठमाडौं, पुस २३ । स्वस्थानी व्रतकथा शुरु भएको छ । शुक्रवारदेखि शुरू भएको स्वस्थानी ब्रत एक महीनासम्म चल्छ । स्वस्थानी ब्रतमा घर घरमा स्वस्थानी कथा पढ्ने गरिन्छ । यो पर्व

काठमाडौं, पुस २३ । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग

काठमाडौं,पुस २३ । पूर्णिमाका दिन उपत्यकामा चाँगुनारायणको कलश यात्रा तथा प्राचिन लिच्छविकालिन घ्याम्पो फोर्ने जात्रा सम्पन्न भएकोे छ । चाँगुनारायण, लक्ष्मी र सरस्वती प्रतीकको स्वरूप तीनओटा कलशलाई भक्तपुरको चाँगुबाट तीनजनाले

नुवाकोट,पुस २२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा धार्मिक सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ । थानापतिका विभिन्न क्षेत्रमा आवद्ध नागरिकको पहलका सो सत्सङ्ग सम्पन्न भएको हो । कार्यक्रम