
काठमाडौं,जेठ ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गृहकार्य गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा विनियोजन

काठमाडौं,जेठ् ३१ । नेपालले पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि प्रयोग गर्ने डिजिटल माध्यमको नियमन तथा अनुगमनका लागि रणनीति बनाउन सरोकारवालाले सुझाव दिएका छन् । प्रविधिको उच्चतम प्रयोग र सामाजिक सञ्जालमा

काठमाडौं,जेठ ३१ । बैंकहरूले असार महीनामा पनि निक्षेपको ब्याजदरमा कायम गरिएको अधिकतम सीमा नबढाउने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अनुुुसार असारमा जेठमा कायम भएकै ब्याजदर

कपिलवस्तु,जेठ ३१ । बुद्धस्थल तिलौराकोटको मध्य भागमा रहेको पोखरीको दक्षिणतर्फको संरचना उत्खनन गर्दा मौर्यकालीन इँटाले बनेका पर्खालको भग्नावशेष फेला परेका छन् । पर्खालमा ४७ सेन्टिमिटर लामो, २६ देखि २८ सेन्टिमिटर

प्युठान,जेठ ३० । सशस्त्र प्रहरी बल नेपाल प्यूठानले बिद्यालयहरुमा सचेतना अभियान सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले जिल्लामा लागु औषध दुर्व्यसन, साइबर क्राइम, बाढी पहिरो, सडक दुर्घट्ना लगायतका समसामयिक विषयहरुमा

दाङ,जेठ ३० ।जिल्ला समन्वय समिती दाङका लागि नब निर्बाचित पदाधिकारी हरुले सोमबार सपथ लिएका छन । समन्वय समितीको प्रमुखमा नवनिर्बाचित नित्यानन्द शर्मालाई मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाले सपथ खुवाएका हुन

झोर,जेठ ३० । टोखा नगरपालिका वडा नम्बर १ झोरमा पुराना प्रतिनिधिलाई बिदाई तथा नयाँलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । सोमबार नवनिर्वाचित १ नम्बर वडा अध्यक्ष रमेशकुमार लामिछानेको प्रमुख उपस्थितिमा

तनहुँ,जेठ ३० । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी–मुग्लिन खण्डमा सडक भासिएर भएको सवारी अवरोध हटेको छ । अबरोध भएको ठाउँमा सोमबारबाट दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भासिएको

बारा,जेठ ३० । बारा जिल्लामा छुट्टाछ्ट्टै सवारी दुर्घटनामा एक दम्पतिसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारागढी गाउँपालिका –१ भवानीपुर टोल बस्ने २६ वर्षीय देवेन्द्र चौधरी र उहाँका