समाचार

विश्वास पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास

काठमाडौं,माघ २० । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र

सुनको मूल्यले १० दिनमा तेस्रो पटक बनायो नयाँ रेकर्ड

काठमाडौं,माघ २०। ७ दिनअघि अहिलेसम्मकै सर्वाधिक कायम भएको सुनको मूल्यमा आज फेरि रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ७ हजार

विराटनगरको विकासका लागि समन्वय गर्छु : अमेरिकी राजदूत

विराटनगर,माघ २० । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्ने बताएका छन् । बिहीवार विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला

बजेट संशोधनको तयारीमा अर्थमन्त्री

काठमाडौं,माघ २० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको आकार घटाउने तयारी थालेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा

माथिल्लो तामाकोशीले रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्ने

काठमाडौं,माघ २० । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।   आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ

सरकारमा रास्वपाको निरन्तरता

काठमाडौँ,माघ १९ । सरकारमा रास्वपाको निरन्तरता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट तत्काल नबाहिरिने भएको हो । बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं,माघ १९ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।

मानव चेतना विकासका लागि खेलकुद : अधिकारी

प्युठान,माघ १९ । मानव चेतना विकासका लागि खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने संविधान सभा सदस्य नारायण अधिकारीले बताएका छन्। माण्डवी गाउँपालिका प्युठानको आयोजनामा मंगलबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

काठमाडौं,माघ १९ । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेका उनलाइ नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार गर्ने