
विराटनगर,जेठ ३० । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले शनिवार भेला आयोजना गरी विमानस्थल प्रवेशद्वार अवरुद्ध गर्नेसम्मको आन्दोलन घोषणा गरेको छ । भेलाले सरकारले दुई वर्ष बितिसक्दा पनि बजेटमा विमानस्थलले अधिग्रहणका

काठमाडौं,जेठ ३० । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर पुन : विजयी भएका छन् । कुँवर दोस्रो कार्यकालका लागि पनि प्यानलसहित अध्यक्षमा विजयी भएका हुन् । उनले अध्यक्षका अर्का

वीरगञ्ज,जेठ ३० । कपडा उद्योगलाई उद्योगहरूको जननी मानिन्छ । नेपालमा पनि यो उद्योगको इतिहास लामो छ । तर, आन्तरिक बजार राम्रो हुँदाहुँदै पनि नेपालमा कपडा उद्योग फस्टाउन सकेको देखिँदैन ।

नुवाकोट,जेठ २९ । जिल्लाको शिवपुरी गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिने तालिम प्रदान गरिएको छ । स्वास्थ्य मन्त्रालय वाग्मती प्रदेशको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय नुवाकोट र शिवपुरी गाउँपालिकाको आयोजनामा

रोल्पा,जेठ २९ । जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी सीता आचार्य निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट प्रमुखमा आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका हुन् ।

नुवाकोट,जेठ २९ । नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा द्धारिका पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नेपाल शिक्षक संघ नुवाकोटको ९ औ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको

काठमाडौं,जेठ २९ । चिनीको मूल्य वृद्धि भएको छ । प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको हो । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको छ । भारतले

नुवाकोट,जेठ २९ । जिल्लाको बेलकोटगढी नगरपालिकाले तत्काल ७ वटा एम्बुलेन्स किन्ने तत्काल निर्णय गरेको छ । नगरपालिकाको ५१ औं नगर सभा तथा नवनिर्वाचित मेयर जगतबहादुर गुरुङको अध्यक्षमा बसेको पहिलो बैठकले

काठमाडौँ,जेठ २९ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’