समाचार

रुपन्देही कपास उद्योगमा आगलागी

रुपन्देही,जेठ २७ । रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा  आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहानदेखि आगो लागेको हो । आगो

आँबुखैरेनीमा सडक भासिएपछि दुईतर्फी यातायात अवरुद्ध

तनहुँ,जेठ २७ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात

पूर्वी चितवनको राप्तीमा बाघको आक्रमणबाट एक घाईते

चितवन,जेठ २७ । चितवनमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । आज (शुक्रबार) बिहान ६ बजे राप्ती नगरपालिका १ का ४३ वर्षीय ईन्द्रबहादुर थिङ (वाईबा) घाइते भएका हुन् ।

इन्भेष्टमेन्ट र मेगा बैंकविच मर्जरमा समझ्दारी हुने, हिमालयन-सिभिलकाे स्वाप रेस्याेमा छलफल

काठमाडाैं,जेठ २७ । नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैकविच मर्जरकाे लागी एमओयू हुने भएकाे छ । दुई बैंकविच गत मंगलबार नै शुक्रबार सेयर बजार बन्द भएपनि एमओयू गर्ने गरी ड्राफ

कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

काठमाडौं, जेठ २७ । संघीय सरकारले आर्थिक वर्ष २०७९\०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् ।

भारतमा बल्न थाल्यो नेपालको बिजुली

काठमाडौं, जेठ २७। गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर

सांसददेखि राष्ट्रपतिसम्मको खाता सम्पत्ति शुद्धीकरणको निगरानीमा

काठमाडौं,जेठ २७ । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, मन्त्री, न्यायाधीश र राजनीतिक दलका नेताहरूको बैंक खाता निगरानीमा राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीवार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी

महिला उद्यमीद्वारा उद्योग मन्त्रालयमा सुझाव पेश

काठमाडौं,जेठ २७। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सुझाव पेश गरेको छ । समितिले महिला उद्यमी व्यावसायिक शीप, क्षमता, वित्तीय साक्षरता प्रवर्द्धनका

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा कपिलवस्तुका दुई जनाको मृत्यु

कपिलवस्तु,जेठ २६ । कपिलवस्तुका २ जनाको चितवनमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिकाल ९ बस्ने २४ वर्षका छतिराम थारू र