
काठमाडौं,असार ६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्या घटाएको छ । इन्धनको मूल्य घटाएसंगै हवाई भाडा समेत सस्तिएको छ । हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौं,असार ६ । मन्त्रिपरिषद्को बैठकले धुर्मुस सुन्तली फाउन्डेसनलाई कर छुट दिने लगायतका ८ निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले

नुवाकोट,असार ६ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको बेथेति विरुद्ध नेकपा एमालेले प्रतिरोध गरेको छ । गाउँपालिकमा भएका बेथेति र नीतिगत समस्या सच्याउन नेकपा एमाले तारकेश्वर गाउँ कमिटि नुवाकोटले माग गरेको हो

काठमाडौं,असार ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआर क्याम्पसले ‘अनेरास्ववियु भलिबल कप २०८०’ आयोजना गर्ने भएको छ । क्याम्पस कमिटिले आज (असार ६ गते) एक पत्रकार सम्मेलन गर्दै

काठमाडौं,असार ६ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले बुधबार

काठमाडौं,असार ६ । साफ च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको बैंगलुरुमा भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा खालेद हाजीह, शाबैब

काठमाडौं,असार ६ । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा डेङ्गु रोगबाट ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४

सिन्धुली,असार ६ । सिन्धुलीमा वर्षा र चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटनामा परेका छन् । कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीको मदन भण्डारी राजमार्गस्थित दुधौली –४

काठमाडौं,असार ६ । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४र७५