
एजेन्सी,माघ १५ । इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय

काठमाडौं,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएकाे जानकारीअनुसार आइतबार साँझ प्रधानमन्त्री दाहाललाई भेट्न रवि बालुवाटार पुगेका

काठमाडाैं,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको

धनकुटा,माघ १५ । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन् । शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग

काठमाडौं,माघ १५ । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । ३२६ जनाको पीसीआर

काठमाडौं,माघ १५ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् । एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल

पोखरा,माघ १५ । काठमाण्डौँमा ईलामका प्रेम आचार्यले आफैलाई आगो लगाएर आत्मदाह गरेको घटना सेलाउन नपाँउदै पोखराका एक युवाले पनि आत्मदाहको प्रयास गरेका छन् । पोखरास्थित महानगर १३ काहुँखोलामा बस्ने ४३

काठमाडौं,माघ १५ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार

काठमाडौं,माघ १५ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो । शुक्रबार