समाचार

पेट्रोलियम पदार्थको लिटरमा १० रुपैयाँ घट्यो, अब कति पर्छ ?

काठमाडौं,जेठ १९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू

कोरोना अपडेट: थप ११ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ १९ । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्खाल लगाइने

बर्दिया,जेठ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न दीर्घकालीन पर्खालको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ । बिहीबार युवा तथा खेलकुद विभागका

गुल्मी छत्रकोटका बिद्यालयमा आइतबार पनि पठनपाठन हुने

गुल्मी,जेठ १९ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय संचालन गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा

तामाकोसी किनारमा पुरुषको शव फेला

दोलखा,जेठ १९ । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, रहस्य गर्भमै

काठमाडौँ – जेठ १९ । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुरा भएको छ । नेपाली इतिहासमा

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं,जेठ १९ । आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय

एमालेले गर्‍यो बागमती प्रदेशसभा अवरुद्ध

हेटाैंडा,जेठ १९ । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८०

जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे – क्याप्टेन यो के गरिरहेको ?

काठमाडौं,जेठ १९ । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् – राजा वीरेन्द्रकै चाहनाअनुरूप