समाचार

विश्वकप फुटबल प्रतियोगिता आजदेखि

एजेन्सी,मंसिर ४ । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा

बाजुरामा मतपेटिकामा आगजनी

काठमाडौं,मंसिर ४ । सुदुरपश्चिमको बाजुरामा मतपेटिकामा आगजनी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको क केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो। मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको

देशभर १५ मतदान केन्द्रमा मतदान स्थगित, पुनः मतदान सुरु गर्न प्रयास हुदैं

काठमाडौं,मंसिर ४ । आज देश निर्वाचनमय भएको छ । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका

बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

बाजुरा,मंसिर ४ । बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको

मतदान स्थलमा गोली चल्यो

सिरहा, मंसिर ४ । मतदान स्थलमा गोली चलेको छ । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे हो । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था

क्षेप्यास्त्रसँगै पहिलोपटक छोरी सार्वजनिक गरेर उत्तर कोरियाली शासकले के सन्देश दिँदै छन् ?

एजेन्सी, मंसिर ४ । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरीलाई क्षेप्यास्त्र देखाइरहेको फोटोबाट सार्वजनिक गरेका छन् । सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर रोयटर्सबाट

निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह

काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले आइतवार बिहान ७ देखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । आयोगमा शनिवार

आचारसंहिता उल्लंघनका घटना कम : निर्वाचन आयोग

काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको दाबी गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराएकाले उल्लंघनका घटना

चुनावको दिन राजधानीका सडक सुनसान

काठमाडौ,मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन आज संघीय राजधानी काठमाडौंमा सडक सुनसान देखिएका छन् । सरकारले आज अनुमति नलिएका सवारीसाधनलाई चल्न रोक लगाएपछि सडक सुनसान बनेका हुन् ।