समाचार

म विरुद्ध भ्रामक कुरा फिजाइयो- महत

नुवाकोट, मंसिर ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफू विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् । आम निर्वाचनको संघारमा आफुविरुद्द केहि तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन ।

टेलिकमले ल्यायो विश्व कप फुटबल–२०२२ अफर

काठमाडौं । मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२

भाेलि देशभरका एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?

काठमाडौं,मंसिर ३ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको

नुवाकोटमा यस्तो छ मतदान तयारी, बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने

नुवाकोट,मंसिर ३ । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।  देशभरि एकैचरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुनेछ। आयोगले आइतबार बिहान ७ बजेदेखि

भ्रामक समचारप्रति प्रेस काउन्सिलले गर्यो ध्यानाकर्षण

काठमाडौं,मंसिर ३ । केही सञ्चारमाध्यमको नाम दुरुपयोग गरेर चुनाव सम्बन्धी भ्रमपूर्ण सामग्री प्रचार भइरहेकोमा प्रेस काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा

नुवाकोट निर्वाचन : मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा

त्रिशूली, मङ्सिर ३ । यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ । निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभई आवश्यक

निर्वाचन सुरक्षा : गुगल म्यापबाट निगरानी

तौलिहवा, मंसिर ३ । यही मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ

भोट हाल्न शुक्रबार मात्रै करिब डेढ लाख नागरिक बाहिरिए

काठमाडौं, मंसिर ३ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्यात्तै बढेको छ। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क,

मलको अभावमा आलु खेती छाड्दै किसान

काभ्रेपलाञ्चोक, मंसिर ३ । आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव