समाचार

नुवाकोट तादीका वडा अध्यक्ष भण्डारीले तलबभत्ता सबै वडा विकासका लागि खर्चिने घोषणा

नुवाकोट,जेठ ७ । जिल्लाको तादी गाँउपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष सरोज भण्डारीले आफुले पाउने तलबभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानिय

काठमाडौँ महानगरको वडा नं ६ मा काँग्रेसको प्यानल नै निर्वाचित

काठमाडौं,जेठ ७ । काठमाडौँ महानगरको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा महानगरको वडा नम्बर ६ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष भुवन लामाको प्यानल नै विजयी भएको छ ।

श्रीलंकामा संकटकाल हट्यो

एजेन्सी, जेठ ७ । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

झापा,जेठ ७ । झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त

छत्रकोट गाउँपालिकाको पहिलो निर्णय: २ वटा एम्बुलेन्स किन्ने

गुल्मी,जेठ ७ ।गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले २ वटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । शुक्रवार गाउँपालिकामा पदभारग्रहरण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा

रुपन्देहीमा जनता प्रगतिशील पार्टीले खोल्यो खाता

बुटवल,जेठ ७ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन । उनले ४ हजार ३ सय ८४ मत प्राप्त गरेर बिजयी हुँदा

वडा सदस्यदेखि महानगरका मेयरको तलब कति?

काठमाडौं, जेठ ७ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ।

सरकारको नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत हुने

काठमाडौं, जेठ ७ । सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ। जेठ १० गते दिउँसो ४ बजे बस्ने संघीय संसद्का

सुरु भयो पढाइ विद्यार्थी भने रित्तै

काठमाडौं, जेठ ७। नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन