समाचार

कम्बोडियाको क्यासिनोमा आगलागी अपडेटः एक नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

कम्बोडिया,पुस १६ । कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको

आफ्नो कार्यकालमा भाषण कम काम धेरै गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं,पुस १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस्ताे

एक वर्षभित्र १० लाख पर्यटक भित्र्याउने दाबी

काठमाडाैं,पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्ष भित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन् । सरकारले आगामी सन् २०२३ भित्र

नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सको लगातार दोस्रो जित

काठमाडौं,पुस १६ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ। शनिबार बिहान भएको प्रतियोगिताको सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल

लोकप्रिय मतमा ओरालो यात्रा

काठमाडौं, पुस १६ । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४०

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

काठमाडौं, पुस १६ । संघीय संसद्का सदस्यले लोगो लगाउन पाउँछन् । लोगोका आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन्

सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा

काठमाडौं, पुस १६ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर

एमडीएमएस स्थगित भन्सार पनि सहज

काठमाडौं, पुस १६ । मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि सरकारले तत्काललाई यो व्यवस्था स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले उपप्रधान तथा

चिनियाँ प्राविधिक टोलीले एकसातामा ‘फिल्ड सर्भे’ को काम थाल्ने

काठमाडौं, पुस १६ । बहुप्रतिक्षित केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले आगामी एकसाताभित्रमा नै ‘फिल्ड सर्भे’ को काम थाल्ने भएको छ । गत मंगलबार सम्भाव्यता अध्ययनका