समाचार

धादिङको मच्छिन्द्र माविलाई एभरेष्ट बैंकले गर्‍यो आर्थिक सहयोग

काठमाडौं,पुस १६  । धादिङको खानीखोलास्थित मच्छिन्द्र माध्यमिक विद्यालयलाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको कम्प्युटर ल्याबमा विद्युत् आपूर्तिका लागि २ लाख २६

आँखै अगाडि मृत्यु आएपछि ९ वर्षीया छोरालाई पठाए भिडियो सन्देश, अनि १२ तलाबाट हाम फाले

काठमाडौं,पुस १६ । कम्बोडियाको एक होटलमा आगलागी हुँदा झापाका ४० वर्षीया निराकार पाण्डेको मृत्यु भएको छ । होटलको क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार : विरालो बर्षको स्वागत गर्दै मनाइयो

काठमाडौं,पुस १६ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व विरालो बर्षको स्वागत गर्दै मनाए । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा

नेपाल टी–२० लिगमा पोखराको छैटौं खेलमा पहिलो जित

काठमाडौं,पुस १५ । कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित रचेको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित

अघि बढ्यो काठमाडौं केरुङ रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं,पुस १५ । संघीय राजधानी काठमाडौंलाई चीनसँग जोड्ने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ। गत सोमबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ। चीन

थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं,पुस १५ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८१ जनाको नमूना परीक्षण गरिएको थियो । ३३७ जनाको पीसीआर

सरुवा बढुवाका लागि नेताको घरघरमा नजान प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं,पुस १५ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा

१ खर्ब ६३ अर्बको धान फल्यो, आयात र खपतको तथ्यांकमा गोलमाल

काठमाडौं,पुस १५ । यो वर्ष नेपालमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको अनुमानित तथ्यांक कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रकाशित गरेको छ । सरकारले गत

सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ, कतिले बढ्यो ?

काठमाडौं,पुस १५ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य .तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल