समाचार

ईजरायलमा एक हजार नेपाली कामको अवसर [ विज्ञापनसहित ]

काठमाडौँ,साउन १२ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारका लागि विज्ञापन खुलाएको छ । मंगलबार गरिएको विज्ञापनमा २५ वर्ष पूरा भई

एमालेमा अल्पकालीन युद्धविरामको संकेत

काठमाडौं, साउन १२। नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

काठमाडौं, साउन १२।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको

भूकम्पको धक्का महसुस

बैतडी,साउन १२ । मंगलबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका

नेपालबाट श्रमिक लैजाँदै इजरायल

काठमाडौं,साउन १२ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका

‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड’ तीन कम्पनीलाई

काठमाडौं,साउन १२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिँदै आएको ‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड–२०७७’ बाट तीन कम्पनी सम्मानित भएका छन् । अवार्ड पाउने उद्योगहरूमा लिफ प्लस प्रालि, नेपाल्ज ह्याण्डीक्राफ्ट इन्डस्ट्रिज र

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

काठमाडौं,साउन १२ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्रदान गरेको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरी सोमवार यादव पक्षलाई पार्टीको आधिकारिकता दिने

तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने

काठमाडौं,साउन १२ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने

बेखर्चीको क्वारेन्टिन खर्च सरकारले उपलब्ध गराउने

खरीद सम्झौताको म्याद आवश्यकताको आधारमा ६ महीना थप्न स्वीकृति काठमाडौं,साउन १२ । बेखर्ची भएर विदेशबाट फर्किएका नेपाली नागरिकलाई क्वारेन्टिन बस्न सरकारले खर्च उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि