
दाङ,पुस ३ । दाङको घोराहीमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो । सोही ठाउँ स्थित

दाङ,पुस ३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामचलाउ उपकुलपति नियुक्त भएकी संगीता भण्डारीको निर्णय बदर गरेर नयाँ व्यक्तिलाई जिम्मेवारी तोकिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट बसन्त

पूर्व रुकुम,पुस ३ । पैदल हिँड्ने क्रममा बाटोमा लडेका सिस्ने गाउँपालिका–२ का सदस्य धनबहादुर पुनको मृत्यु भएको छ । लडेर घाइते भएका पुनलाई थप उपचारको लागि बाँकेको नेपालगन्ज लैजाने क्रममा

चितवन,पुस ३ । ‘दिगो आर्थिक विकासका औद्योगिक प्रवर्द्धन’ भन्ने मुल नाराका साथ हिजो शुक्रवारदेखि चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ । अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो ।

तीन जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय काठमाडौं,पुस ३ । मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । उक्त बैठकले परामर्श विकास समिति सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गर्ने

७५ बीघामा गरिएको प्लटिङमा ३ हजारभन्दा धेरै घडेरी विक्रीमा काठमाडौं,पुस्तक ३ । नेकपा (एमाले) को हालै सम्पन्न १० औं महाधिवेशनका कारण चितवनको घरजग्गा कारोबार ४० प्रतिशतले बढेको छ। मंसिर १०

काठमाडौं,पुस ३ । पछिल्ला केही दिनयता अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महीना अगाडिसम्म पाक्षिक रू. साढे दुई

काठमाडौं,पुस ३ । कोरोना कहरबाट प्रभावित भएको अर्थतन्त्र राम्ररी तङ्ग्रिन नपाउँदै पुनःसमस्यामा परेको भन्दै अर्थविद्ले तत्काल समस्याको समाधानका लागि पहल थाल्न सुझाव दिएका छन् । बैंक तथा

काठमाडौँ,पुस ३ । मन्त्रिपरिषद्को बैठकले तीन जनाको नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन। शुक्रबार मन्त्रिपरिषद्