समाचार

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

काठमाडौं,साउन १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले

नुवाकोट भत्ता प्रकरण: माओवादी केन्द्र पञ्चकन्याले गरायो गृहमन्त्रालयलाई ध्यानाकर्षण

नुवाकोट, साउन ११ । जिल्लास्थित पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट गत चैतमा हराएको भनिएको सामाजिक सुरक्षा भत्ताको अनुसन्धान बारे सत्यतथ्य सार्वजनिक गर्न पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यालय

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौं,साउन ११ । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई प्रदान गरेको हो । आयोगले आजको गरेको कार्यकारिणी सदस्यको

बढ्यो कोरोना संक्रमण: २४ घण्टामा ३४२१ जना संक्रमित, मृत्यु २५

काठमाडौं, ११ साउन । नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ । गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय २१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या

प्युठानमा लुम्बिनी प्रदेश स्तरिय हाप्किडो च्याम्पियनसिप हुने

प्युठान,साउन १० । प्युठानमा लुम्बिनी प्रदेश स्तरिय मार्शल आर्टस् हाप्किडो खुल्ला च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ,प्युठानले प्रतियोगिता आयोजना गर्ने भएको हो । संघले प्युठानको

रविन्द्र मिश्रको प्रस्ताव : संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं

काठमाडौँ,साउन ११ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै

दाङमा रोकिराखेको बसमा आगजनी

घोराही,साउन ११ । दाङ जिल्लामा रोकिराखेको बसमा आगजनी भएको छ । घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमा आगजनी भएको हो । रा १ ख १८९२ नम्बरको

वेवारिसे अवस्थामा २२ थान भरुवा बन्दुक बरामद

बाग्लुङ,साउन ११ । तमानखोला गाउँपालिका ४ लाममेला घट्टेखोलास्थित ओढारबाट १२ थान र सोही गाउँपालिका ३ मार्केखोलास्थित ओढारबाट १० थान गरी जम्मा २२ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद

एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह

काठमाडौं, साउन ११ । समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो