समाचार

मंगलबार नेकपाको देशभर प्रदर्शन, काठमाडौको यस्तो छ जुलुस रुट

काठमाडौं,पुष १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ । असंवैधानिक संसद विघटनका विरुद्धमा नेकपाले मंगलबार देशभर जनप्रदर्शन गर्न लागेको हो

कपिलवस्तुमा १६ वर्षीय किशोरीको शव फेला

कपिलवस्तु,पुष १३ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ वर्षीय किशोरीको शव फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा

उपत्यकामा थप २७८ संक्रमित थपिए

काठमाडौं,पुष १३ । उपत्यकामा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय ५९ जना थपिएकोमा उपत्यकामा मात्र २७८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ

थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं,पुष १३ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १८३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो

बितेको २४ घण्टामा ६५९ संक्रमित थपिए, ७१८ जना डिस्चार्ज

काठमाडौं, पुष १३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ६ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको

चिनियाँ टोलीद्वारा प्रचण्ड र नेपालसँग छुट्टाछुट्टै भेट

काठमाडौं पुस १३ । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेको छ । चिनियाँ टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता

ओलीले प्रतिगमन गरेको भन्दै सोमबार कांग्रेसको देशव्यापी आन्दोलन

काठमाडौं पुस १३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले सडकबाट प्रदर्शन

भूकम्पपीडितलाई अनुदान १० लाख पुर्‍याउन माग

भक्तपुर, पुष १३ । भूकम्पपीडितलाई प्रदान गरिने पुननिर्माणको अनुदान रकम १० लाख पुर्याउन माग गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवासमा

सवारी लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं, पुस १३। गत चैतदेखि कोभिडका कारण बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।