समाचार

काभ्रेमा शनिवार थपिए ९८ जना नयाँ सङ्क्रमित, ६ जनाको मृत्यु

काभ्रे,जेठ २ । जिल्लामा शनिबार ९८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने १० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित ६ जनाको

आइसोलेसनमा बसेका पत्रकारलाई टेलिमेडिसिन सेवा निःशुल्क

विराटनगर,जेठ २ । कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई  टेलिमेडिसिन सेवा निःशुल्क उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध

शिक्षामन्त्री श्रेष्ठको पहिलो कार्यकालमा भएका उपलब्धि सार्वजनिक

काठमाडौं,जेठ २ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पहिलो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार दोस्रोपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले यसअघिको साढे चारमहीने कार्यकालमा

महामारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं,जेठ २ । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी

बर्दियामा अक्सिजन बैंक शुभारम्भ

बर्दिया,जेठ १ । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक शुभारम्भ गरिएको छ । अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा तत्काल अक्सिजन आपूर्ति गर्न

करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु

दाङ,जेठ १ । दाङस्थित तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख

बौडेश्वर माध्यमिक विद्यालय झोरका शिक्षक हरिशरण काफ्लेको निधन

काठमाडौ,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालय झोरका पूर्व शिक्षक हरिशरण काफ्लेको निधन भएको छ। केहि दिन यता बिसन्चो महसुस गरेका काफ्लेलाई उच्च ज्वरो देखिएपछि

बितेको २४ घण्टामा ८१६७ जनामा संक्रमण, १८७ को मृत्यु

काठमाडौ,जेठ १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत २ संक्रमितकाे मृत्यु

नुवाकोट,जेठ १ । जिल्लाको त्रिशुली अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत धादिङका २ जना संक्रमित रहेको त्रिशुली अस्पतालले जनाएको छ । धादिङ अस्पतालमा अक्सिजन