काठमाडौं माघ ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित प्रेस
काठमाडौं माघ ६ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९ औं साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष
काठमाडौं माघ ६ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा
भारत, माघ ६ । भारतको गुजरातमा ट्रकले कुल्चिँदा १५ जनाको ज्यान गएको छ । गुजरात सुरत स्थित सडक किनारमा सुतिरहेका मजदुरमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको हो । सोमबार राति
काठमाडौ,माघ ६ । ललितपुरमा पनि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर
काठमाडौ, माघ ६ । मंगलबार सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सोमबार छापावाला
काठमाडौं, माघ ६ । उखु किसानको बक्यौता भुक्तानीका लागि सरकार र उखुु किसानबीच सहमति भएको २१ दिनको समयसीमा पूरा भएको छ तर उक्त अवधि बित्दा पनि किसानले पूरै भुक्तानी पाएका
काठमाडौं, माघ ६ । नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको छ । नदीमा पानी नै नभए पछि प्रायः सबै ठूला जलविद्युत् आयोजनाहरू प्रभावित हुनेछन् ।
काठमाडौं, माघ ६। ३४ किलोमीटर खण्डको जनकपुर (कुर्था)–जयनगर रेलमार्गमा तयारी अवस्थामा रहेका रेल चलाउनसमेत निरन्तर भाखा सारिएको छ । गत असोज २ गते यो खण्डमा भारतबाट ल्याइएका २ ओटा रेल