समाचार

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं कात्तिक २१ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा

नुवाकोटमा थप १ हजार ६ सय ८० बोरा मल भित्रिँदै, अझै १ हजार १४६ बोरा मल स्टक

नुवाकोट कात्तिक २१ । नुवाकोट जिल्लामा विभिन्न किसिमका थप १ हजार ६ सय ८० बोरा मल भित्रिँदै छ । शुक्रबार बिहान वीरगन्जमा समन्वय भएअनुसार आजै वीरगन्जबाट २ गाडी (८४० बोरा)

कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ,कात्तिक २१ । कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ। उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । काेराेना संक्रमण पुष्टि भएयता होम आइसोलेशन

नेपालमा युवा उमेर समूहकै बढी कोरोना संक्रमित

काठमाडौं, कार्तिक २१ । कोराना संक्रमण प्रतिरोधात्मक क्षमता बलियो भएकालाई हतपती लाग्दैन भनिन्छ। तर, नेपालमा भने यो तथ्य फरक छ। यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा

ओली र प्रचण्ड बीच झन चिसियो सम्बन्ध

काठमाडौं, कार्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर

महानगर र उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने

काठमाडौं, कार्तिक २१ । अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्था थियो तर अब

कोरोना परीक्षण नि:शुल्क निरन्तर

काठमाडौं, कार्तिक २१ । सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट

हेटौंडाबाट १० लाख घुस सहित इन्जिनियर पक्राउ

हेटौंडा,कात्तिक २१ । एक इन्जिनियर हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई अख्तियार

कोरोना बिमा: दुई हप्ता भित्र भुक्तानी दिइने

काठमाडौं, कार्तिक २१ । कोरोना बीमामा भुक्तानी नपाएको गुनासो बीमितहरूले गरिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूले पेन्डिङमा रहेको दाबीको भुक्तानी बढीमा २ हप्ताभित्र गर्ने भएका छन् । सरकार र बीमा समितिले