नुवाकोट भदौ २४ । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा
अमेरिका भदौ २४ । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंकले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा जारी गरिएको
नुवाकोट भदौ २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परम्परागत शिक्षाभन्दा पनि बैकल्पिक र दुर शिक्षालाई अब मुख्य बनाएर जानु पर्नेमा जोड दिएका छन् । नुवाकोटमा मंगलबार आयोजित अनलाईन
हेटौडा, भदौ २४ । कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ
काठमाडौं,भदौ २४ । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
एजेन्सी,भदौ २४ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन परीक्षणका क्रममा एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित गरिएको छ । यसले कोरोना नियन्त्रणका लागि भ्याक्सिन आउने
काठमाडौँ, भदौ २४ । उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा मंगलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा
मोरङ भदौ २३ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाइ पुनः अर्को कार्यकाल दिनुपर्ने माग गर्दै मोरङको बेलवारी नगरपालिकामा प्रदर्शन भएको छ । यहि भदौ २९ गते घिसिङको कार्यकाल सकिदैछ ।
चितवन भदौ २३ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनलेआफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले अहिलेको समयमा कृषकले मल नपाएको र