
सिराहा,फागुन ५ – लहान नगरपालिका–१३ घले टोलका किसानले लगाएको उखुमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। सोमबार दिउँसो करिब १२ बजेतिर सरस्वती र घले टोल जाने कच्ची

जनकपुर,फागुन ५- मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा

काठमाडौँ,फागुन ५ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको

काठमाडौँ,फागुन ५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको

गण्डकी, फागुन ५ – कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले

काठमाडौँ,फागुन ५- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५

काठमाडौँ,फागुन ५ – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ। परम्पराअनुसार फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई फाल्गुन कृष्ण

नुवाकोट,फागुन ४ – विदुर नगरपालिका वडा नं. १२ अन्तर्गत नयाँपुल, गौरीवेशीँ, चारघरे, कठेरी र भट्टगाउँ हुँदै भदुवारबाट तारकेश्वर गाउँपालिका वडा नं. ६ पुग्ने सडकको स्तरउन्नति सहितको कालोपत्रे कार्यको स्थलगत अवलोकन

काठमाडौं,फागुन ४ । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । चुनावी प्रचारको पहिलो दिन